IME Life New

पुनर्बीमा कम्पनीले पाएन विज्ञ, फेरि माग्यो आवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं, वैशाख १२ । नेपाल पुनर्बीमा कम्पनीले विज्ञका लागि पून आवेदन माग गरेको छ । गत चैत्र १३ गते पुनर्बीमा कम्पनीमा करार विज्ञका लागि आवेदन माग गरेकोमा कम्पनीले सो अवधिमा आवश्यक संस्ख्यामा आवेदन नपरेपछि पुन आवेदन माग गरेको हो ।

Esewa
Crest

कम्पनीले बुधबार पुःन पदपुर्तिका लागि सुचना प्रकाशित गरेको छ । उक्त पदका लागि इच्छुक, योग्यता पुगेका व्यक्तिले ७ दिन भित्र आवेदन दिन सक्ने कम्पनीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS