काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेको नायव प्रमुख कार्यकारी अधिकृतमा एक जना कर्मचारी माग गरेको छ । उक्त पदमा आवेदन दिनको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नाककोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने संस्थाले जनाएको छ । साथै, कम्पनीले सो पदमा आवेदन दिन बैंक तथा वित्तीय संस्थामा न्युनतम १० वर्ष काम गरेको अनुभव हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको जनाएको छ ।
महिला लघुवित्तले माग्यो नायव प्रमुख कार्यकारी अधिकृत
![](https://insurancekhabar.com/wp-content/uploads/2020/11/mahila-laghu.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)