IME Life New

मल्टीपर्पस फाइनान्समा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै आईटी सुपरभाइजर जूनियर अफिुरका लागि १ जना कर्मचारी माग गरेको हो । उक्त पदका लागि टेक्नोलोजी विषयबाट तथा कम्प्युटर इन्जिनियरिङ्ग विषयमा ब्याचलर डिग्री हासिल गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले आवश्यक कागजात सहित अक्टोबर ७ सम्म आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS