IME Life New

एशियन लाइफको विभिन्न शाखा तथा उप शाखाले अभिकर्ता तालिम संचालन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा अभिकर्ता आधारभुत तालिम सञ्चालन गर्ने भएको छ । तालिममा सहभागि हुन ईच्छुक व्यक्ति तथा संस्थाले आफुलाई पायक पर्ने कम्पनीको कुनै पनि शाखा वा उपशाखा कार्यालय सम्पर्क गरी तालिममा सहभागि हुन सक्ने कम्पनीले जनाएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा विभिन्न स्थानमा सञ्चालन गरिने जीवन बीमा अभिकर्ता तालिम सम्बन्धि विवरण कम्पनीको आधिकारिक वेबसाईटमा राखिएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS