Connect IPS
IME Life

कालिका पावरले बोलायो विशेष साधारण सभा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले असोज १३ गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीले शनिबार आफ्नो रजिष्टर्ड कार्यालय, चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं १०, भरतपुरमा सो सभा बोलाएको हो । सभा अपरान्ह ११ बजे शुरु हुने कम्पनीले जनाएको छ ।

भदौ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दिन विशेष साधारण सभा बोलाउने निर्णय गरेको हो । सभाले कम्पनीको नियमावलीको नियम २७ (२) संशोधन गर्ने, अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS