IME Life New

यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५ दशमलव ०५ अंकले घटेर १,९९३ को विन्दुमा कायम भएको छ । आज ६९ कम्पनीको शेयर मुल्य बढेको छ भने १४४ कम्पनीको शेयर मुल्य घटेको छ । आज इन्भेष्टमेन्ट उपसूचक, म्युचुअल फण्ड, निर्जीवन बीमा उपसूचक र ट्रेडिङ बाहेक सबै उपसूचक घटेका छन् ।

आज सबैभन्दा धेरै कुथेली बुखरीका लगानीकर्ताले कमाएका छन् । आज यसका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ का इकाईधनीले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५ दशलमव ९५ प्रतिशतका दरले कमाएका हुन् ।

Esewa
Crest

आज सबैभन्दा धेरै स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ दशमलव ८३ प्रतिशतका दरले गुमाएका छन् । सामलिङ पावरका लगानीकर्ताले ४ दशमलव ८३ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS