IME Life New

सूर्यज्योति लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफले कर्मचारी माग गरेको छ । कम्पनीले चिफ फाइनान्स अफिसर /हेड अफ फाइनान्समा असिस्टेन्ट म्यानेजर /डेपुटी म्यानेजरका लागि कर्मचारी माग गरेको हो । कम्पनीले आफ्नो केन्द्रीय कार्यालयका लागि कर्मचारी माग गरेको हो । चार्टर्ड एकाउन्टेन्ट वा व्यवस्थापन संकायमा स्नाकोत्तर गरेको हुनुपर्नेछ । कम्तिमा पनि सम्बन्धीत क्षेत्रमा ५ वर्षको अनुभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ । २८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने कम्पनीले बताएको छ । ईच्छुक तथा योग्यता पुगेकाले भदौ १२ गतेसम्म आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

44%
sad

दु :खी

11%
amazed

अचम्मित

0%
excited

उत्साहित

11%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS