Connect IPS
IME Life

समृद्धि फाइनान्सले माग्यो धेरै पदका लागि कर्मचारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । समृद्धि फाइनान्सले कर्मचारी माग गरेको छ । कम्पनीले क्रेडिट अफिसर, बिजनेश अफिसर, क्रेडिट सुपरभाइजर र ट्रेनी असिस्टेन्ट पदका लागि १/१ जना कर्मचारी माग गरेको हो ।

क्रेडिट अफिसरका लागि म्यानेजमेन्ट तथा अर्थशास्त्र विषयबाट ब्याचलर डिग्री गरेको तथा सो सम्बन्धी कार्यमा २ वर्षको अनुभव भएको र २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्ने कम्पनीले जनाएको छ । त्यस्तै, मार्केटिङका लागि सो सम्बन्धी क्षेत्रमा १ वर्षको कार्यानुभव भएको हुनुपर्नेछ ।

Prabhu
Crest

क्रेडिट सुपरभाइजरका लागि १८ उमेर पुरा भई ३५ ननाघेको व्यक्ति र सम्बन्धित क्षेत्रमा १ वर्षको कार्यानुभव भएको हुनुपर्ने छ । ट्रेनी असिस्टेन्टका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट १२ उत्तीर्ण गरेको हुनुपर्ने र १८ उमेर पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आफ्नो भदौ ७ गतेभित्र बैंकिङ समयमा आवेदन दिनुपर्नेछ । कम्पनीले आफ्नो हेड अफिसका साथै विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

0%

दु :खी

75%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS