IME Life New

लक्ष्मी लघुवित्तमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले आइटी अफिसर पदका लागि कर्मचारी माग गरेको हो । उक्त पदको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्प्युटर इन्जिनियरिङ तथा कम्प्युटर साइन्स आइटी वा एमआईएस विषयमा स्नातक वा सो सरह उत्तीर्ण भई आईटी कम्पनी वा बैंक तथा वित्तीय संस्था वा कुनै पनि संगठित संस्थामा आईटी सम्बन्धि कम्तिमा ३ वर्ष कार्यानुभव भएको व्यक्तिलाई विशेष प्राथमिकता दिने कम्पनीले जनाएको छ। ईच्छुक तथा योग्यता पुगेको उम्मेदवरले आवश्यक कागजात संकलन गरी भदौ १८ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS