Connect IPS
IME Life

सिटिजन्स बैंकले माग्यो ७ पदका लागि भारी संख्यामा कर्मचारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंकले विभिन्न पदहरुका लागि कर्मचारी माग गरेको छ । बैंकले ७ पदहरुका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । बैंकले ब्रान्च म्यानेजरमा डेपुटी म्यानेजर, असिस्टेन्ट म्यानेजरका लागि केही, ब्रान्च म्यानेजरमा सिनियर अफिसर, अफिसर र जूनियर अफिसरका लागि केही, रिलेशनसिप म्यानेजरमा अफिसर, जूनियर अफिसर र सुपरभाइजरका लागि केही, लेगल डिपार्टमेन्टमा सिनियर अफिसर, अफिसर र जूनियर अफिसरका लागि केही, आइटी रिक्स डिपार्टमेन्टमा इन्फरमेशन सेक्रेटरी एनलाइस्ट, सुपरभाइजर र असिस्टेन्टका लागि केही, इन्फरमेशन टेक्नोलोजि डिपार्टमेन्टमा कोर बैंकिङ स्टिममा असिस्टेन्ट म्यानेजर, सिनियर अफिसरका लागि केही, कोर बैंकिङ स्टिममा अफिसर र जूनियर अफिसरका लागि केही, आइटी सपोर्टमा सुपरभाइजर असिस्टेन्ट र जूनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

त्यस्तै, बैंकले डिजिटल बैंकिङ यूनिटका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । बैंकले आफ्नो उपत्यकाभित्र तथा बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुेकाले भदौ ६ गतेभित्र आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

38%

खुसी

38%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

25%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS