IME Life New

एनएमबि लघुवित्तमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले व्यावस्थापन प्रशिक्षार्थीका लागि केही र सहायक प्रशिक्षार्थी पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदको लागि शैक्षिक योग्यता प्लस टु देखि स्नातकोत्तर तह उर्तिण गरेको हुनुपर्नेछ । कम्पनीका अनुसार सवारी अनुमति पत्र भएको र कम्प्युटरमा दक्ष अनुभव भएकालाई विशेष प्रथामिकता दिनेछ ।

ईच्छुक तथा योग्यता पुगेका उम्मेद्वारले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र आवेदन पेश गर्न सक्नेछन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS