IME Life New

एक्सेल डेभलपमेन्ट बैंकले माग्यो ४ जिल्लाको लागि कर्मचारी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न पदहरुमा ४ जिल्लाका विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना जारी गर्दै ब्रान्च म्यानेजरका लागि केही, रिलेशनसीप म्यानेजरका लागि केही र ट्रेनी असिस्टेन्ट पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले साउन ३१ गते भित्र आवेदन दिनुपर्नेछ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS