काठमाडौं । सामाजिक सुरक्षा कोषले कर्मचारी माग गरेको छ । कोषले कार्यकारी निर्देशक पदको लागि पदपुर्ति गर्नका लागि दरखास्त आब्हान गरेको हो । सामाजिक सुरक्षा ऐन २०७४ योगदानमा आधारित सामाजिक सुरक्षा नियामावली, २०७५ तथा कार्यकारी निर्देशक छनोट पारिश्रमिक, सुविधा तथा सेवाको सर्त सम्बन्धि नियामावली २०७६ बमोजिम शैक्षिक योग्यता र अनुभव भएको व्यक्तिले आवेदन दिन सकिने जनाएको छ ।
उक्त पदका लागि आवेदन दिन सूचना प्रकाशित भएको मिति साउन १६ गतेले २१ दिनभित्र कोषको केन्द्रिय कार्यालय बबरमहलमा दिन सकिने कोषले जनाएको छ ।
16908617735268_16908503194625_कार्यकारी-निर्देशकको-पदपुर्तिको-सूचना