काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले विभिन्न पदहरुका लागि कर्मचारी माग गरेको छ । कम्पनीले प्रोभिन्स हेडका लागि केही, असिस्ट्यान्ट फर कर्पोरेट मार्केटिङका लागि केही, असिस्ट्यान्ट मार्केटिङ तथा असिस्ट्यान्ट अफिसर पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ
कम्पनीले आफ्नो उपत्यकाभित्र तथा बाहिरका विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारी माग गरेको जनाएको छ । आवेदन दिन ईच्छुक ब्यक्तिले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र, पासपोर्ट साइजको फोटो र अन्य आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिन सक्नेछन् ।
नेशनल लाइफले माग्यो धेरै पदका लागि कर्मचारी
![](https://insurancekhabar.com/wp-content/uploads/2022/01/national-life-insurance.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)