IME Life
GBIME

कुमारी बैंकमा रोजगारीको अवसर, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । कुमारी बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै टेक्निकल एनलाइष्ट पदमा कर्मचारी माग गरेको हो ।उक्त पदमा आवेदन दिनका लागि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ । उमेरको हदमा ४५ वर्ष ननाघेको हुनुपर्ने बैंकले जनाउको छ । ईच्छुक तथा योग्यता पुगेकाले साउन २४ गतेभित्र आवेदन दिनुपर्ने छ ।

Crest

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

13%

खुसी

0%

दु :खी

75%

अचम्मित

13%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS