IME Life New

जीवन विकास लघुवित्तमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले चार्टड एकाउन्टेन्टका लागि १ जना र प्राविधिक पशुका लागि १ जना गरी कुल २ जना कर्मचारी माग गरेको हो । कम्पनीले करार सेवाका लागि कर्मचारी माग गरेको जनाएको छ । कम्पनीले १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले आज साउन १० गतेदेखि साउन २४ गतेसम्म आवेदन दिनुपर्ने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS