IME Life New

नेपाल वायुसेवा निगमले माग्यो ३० जना विमान परिचारिका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल वायुसेवा निगमले करार सेवाका लागि कर्मचारी माग गरेको छ । निगमले विमान परिचारिका पदका लागि तह पाँचमा ३० जना माग गरेको हो । उक्त पदमा आवेदन दिनका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट प्लस टु उर्तिण गरेको हुनुपर्ने, उमेर १८ वर्ष पुरा भई २५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ । ईच्छुकले साउन १४ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर साउन २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS