IME Life
GBIME

एलआईसी नेपालले माग्यो २० जना कर्मचारी, दरखास्त पेश गर्न ४ दिन बाँकी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । एलआईसी नेपालले कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै ब्रान्च हेडका लागि १० जना कर्मचारी माग गरेको हो भने सिनियर एसोसिएट्सका लागि १० जना गरी कुल २० जना कर्मचारी माग गरेको हो । कम्पनीले आफ्नो केन्द्रिय कार्यालयको लागि कर्मचारी माग गरेको हो । उक्त पदहरुका लागि स्नातक वा स्नाकोत्तर गरेको हुनुपर्नेछ । सम्बन्धीत क्षेत्रमा ३ वर्षदेखि ५ वर्षको अनुभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले साउन ५ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Crest
Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

25%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS