IME Life New

सिद्धार्थ बैंकमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैकले अफिस सेक्रेटरीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । बैंकले अफिसर र जूनियर अफिसर लेभलका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । बैंकका अनुसार सो पदमा आवेदन दिनको लागि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ । साथै अनुभवि उम्मेदवारलाई बढी प्राथमिकता दिइने बैंकले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले साउन ६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

21%
happy

खुसी

14%
sad

दु :खी

42%
amazed

अचम्मित

14%
excited

उत्साहित

9%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS