Connect IPS
IME Life

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले माग्यो धेरै पदका लागि कर्मचारी, भोलिसम्म आवेदन दिन सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले विभिन्न पदहरुका लागि कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न ६ पदका लागि धेरै संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले ट्रेनी डेभलपमेन्ट अफिसर, डेभलपमेन्ट अफिसर र सिनियर डेभलपमेन्ट अफिसरका लागि केही, जुनियर अफिसर, अफिसर र सिनियर अफिसरका लागि केही, असिस्टेन्ट म्यानेजर, डेपुटी म्यानेजर र म्यानेजरका लागि केही, आईटीका लागि २ जना, डिजिटल मार्केटिङमा जुनियर अफिसर र अफिसरका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

उक्त पदहरुमा आवेदन दिनको लागि उम्मेदवारले सम्बन्धित बिषयमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । स्नातक वा स्नाकोत्तर गरेको हुनुपर्ने समेत कम्पनीले जनाएको छ । कम्पनीले आफ्नो हेड अफिस तथा विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छु कतथा योग्यता पुगेकाले असार २० गते भित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

25%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS