IME Life New

हिमालयन एभरेष्ट इन्स्योरेन्सले माग्यो ३ डिपार्टमेन्टका लागि कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले विभिन्न पदहरुका लागि कर्मचारी माग गरेको छ । कम्पनीले रिइन्स्योरेन्स डिपार्टमेन्टका लागि १ जना कर्मचारी, फाइनान्स डिपार्टमेन्टमा म्यानेजर लेभलका लागि केही र असिस्टेन्ट लेघलका लागि केही, मार्केटिङ डिपार्टमेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

कम्पनीका अनुसार उक्त पदहरुमा आवेदन दिनको लागि सम्बन्धित बिषयमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

71%
happy

खुसी

0%
sad

दु :खी

29%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS