Connect IPS
IME Life

नेपाल क्लियरिङ हाउसले माग्यो धेरै पदका लागि २० जना कर्मचारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल क्लियरिङ हाउसले विभिन्न पदका लागि २० जना कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो । कम्पनीले सपोर्ट एक्ज्युकेटिभ १ जना, सिस्टम एनालिस्ट (रिपोर्ट्स, एमआईएस एन्ड अटोमेसन) १ जना, सिस्टम एनालिस्ट (पेमेन्ट सिस्टम) ४ जना, जुनियर एन्ड्रोइड डेभलपर १ जना, जाभा डेभलपर ३ जना, फ्रन्ट–इन्ड डेभलपर १ जना, बिजनेश एनालिस्ट १ जना, एचआर एक्ज्युकेटिभ अफिसर १ जना, बिजनेश डेभलपमेन्ट एक्ज्युकेटिभ २ जना र फेलोशिप इन्टर्न (सफ्टवेयर डेभलपमेन्ट) ५ जना गरी २० जना कर्मचारी मागेको हो ।

ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले आवश्यक कागजात संकलन गरी कम्पनीको बेवसाइट मार्फत असार २८ गते भित्र आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

0%

दु :खी

75%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS