IME Life New

सानिमा रिलायन्स लाइफले माग्यो धेरै संख्यामा शाखा प्रमुख

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न प्रदेशका लागि शाखा प्रमुख माग गरेको हो । कम्पनीले मधेश प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका लागि शाखा प्रमुख माग गरेको हो । कम्तिमा पनि स्नातक गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

यी चार प्रदेशका विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि शाखा प्रमुख आवश्यकता परेको हुनाले कम्पनीले दक्ष तथा अनुभवी व्यक्तिलाई काम गर्न ईच्छुक शाखा तथा उप शाखा उल्लेख गरी आवेदन दिन आग्रह गरेको छ । ईच्छुक तथा योग्यता पुगेकाले कम्पनीको इमेल ठेगानामा मेल पठाउन भनेको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

13%

दु :खी

38%

अचम्मित

0%

उत्साहित

25%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS