काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले नायब प्रमूख कार्यकारी अधिकृत पदमा १ जना कर्मचारी माग गरेको छ । बैंकका अनुसार उक्त पदमा आवेदन दिनको लागि उम्मेदवारले व्यवस्थापन, वित्तीय, विजनेश, प्रशासनिक तथा अर्थशास्त्र लगायतका विषयमा स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने छ । इच्छुक तथा योग्यता पुगेकाले असार १५ गतेभित्र आवेदन दिनुपर्नेछ ।