Connect IPS
IME Life

नेपाल बन सेवाले माग्यो २४७ जना कर्मचारी, ८ कक्षा पासलाई पनि अवसर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बन सेवाले रिक्त रहेका पदहरुका लागि लोक सेवा आयोग मार्फत पदपुर्ति गर्ने जनाएको छ । लोकसेवाले २४७ जना कर्मचारी माग गरेको हो ।

आयोगको धनकुटा कार्यालयबाट ११ जना, खोटाङ कार्यालयबाट १७ जना, काठमाडौं कार्यालयबाट ३२ जना, हेटौंडा कार्यालयबाट ४५ जना, पोखरा कार्यालयबाट २ जना, बागलुङ कार्यालयबाट १३ जना, दाङ कार्यालयबाट ४४ जना, जुम्ला कार्यालयबाट २७ जना, दिपायल कार्यालयबाट ७ जना र महेन्द्रनगर कार्यालयबाट ३१ जनाका लागि कर्मतारी माग गरेको हो ।

Prabhu
Crest

आयोगका अनुसार न्यूनतम योग्यता पुगेका ईच्छुक उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । आवेदन असार १९ गतेसम्म दिन सकिने छ । दोब्बर दस्तुरमा भने असार २६ गतेसम्म आवेदन दिन सकिने आयोजले जनाएको छ । प्रत्येक विज्ञापनका लागि २ सय रुपैयाँ दरखास्त दस्तुर बुझाउनु पर्नेछ । समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा थप समूह प्रत्येकका लागि एक सय रुपैयाँ थप दस्तुर बुझाउनु पर्नेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS