IME Life New

एलआइसी नेपालको सिइओ तथा सञ्चालक पदमा प्रणय कुमार नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक समितिको सदश्यमा प्रणय कुमार नियुक्त भएका छन् । कम्पनीको जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले कुमारलाई नियुक्ति गर्ने निर्णय गरेको हो ।

एलआइसी इन्डियाले प्रणयलाई प्रमुख कार्यकारी अधिकृतमा पठाउने निर्णय गरेर स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेश गरेको थियो । नेपाल बीमा प्राधिकरणले संस्थागत सुशासन निर्देशिका अनुसार प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्न अनुमति दिएको हो । प्रणय कुमार भित्रिए सँगै लक्ष्मी प्रसाद दास बाहिरिएका छन् ।

Esewa
Crest

प्रमुख कार्यकारी अधिकृतकाे रुपमा प्रस्तावित प्रणय कुमार एलआइसी इण्डियाकाे नागपुर डिभिजनमा सिनियर डिभिजनल म्यानेजर (वरिष्ठ विभागीय प्रबन्धक) हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS