IME Life New

गुराँस लघुवित्तले माग्यो ६ पदका लागि धेरै संख्यामा कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न ६ पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले सुपरभाइर शाखा प्रमुखका लागि केही, सुपरभाइजर प्रशिक्षर्थीका लागि केही, बरिष्ठ सहायकका लागि केही, सहायकका लागि केही, कनिष्ठ सहायकका लागि केही र सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

उक्त पदहरुमा आवेदन दिनको लागि उम्मेदवारले प्लस टु देखि स्नातक तह वा सो सरहको परीक्षा उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । संस्थाले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले असार ७ गते भित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS