काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले कार्ड एण्ड डिजिटल बैकिङ्गमा अफिसर लेभल देखि म्यानेजरियल लेभलका केही, मिस युनिटका लागि जुनियर अफिसरमा केही, नेटवर्क एण्ड सिस्टम एडमिनिस्ट्रेटरका लागि जुनियर अफिसर र इन्फरमेशन सेक्युरिटी एनलायस्टमा असिस्टेन्ट टु सुपरभाइजरका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले आज जेठ २५ गतेसम्म दरखास्त दिन सक्नेछन् ।
ज्योति विकास बैंकले माग्यो धेरै संख्यामा कर्मचारी, आवेदन दिने आज अन्तिम मौका
![](https://insurancekhabar.com/wp-content/uploads/2019/01/jyoti-bikash-bank.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)