Connect IPS
IME Life

सिद्धार्थ बैंकले माग्यो दुई पदका लागि कर्मचारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विभिन्न पदहरुका लागि कर्मचारी माग गरेको छ । बैंकले जुनियर अफिसरका लागि केही र सिनियर अफिसरका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनको लागि स्नातक तह उत्तिर्ण गरेको र टेक्नोलोजि क्षेत्रमा काम गरेको २ वर्षको अनुभब हुनुपर्ने छ । उक्त पदमा ३२ वर्ष ननाघेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले असार २ गतेसम्म आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

23%

खुसी

18%

दु :खी

41%

अचम्मित

14%

उत्साहित

5%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS