IME Life
GBIME

नेको इन्स्योरेन्सले माग्यो दुई पदका लागि कर्मचारी, दरखास्त पेश गर्ने आज अन्तिम मौका

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले विभिन्न दुई पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै चार्टड एकाउन्टेन्टका लागि १ जना र सेमि क्वालिफाइड चार्टड एकाउन्टेन्टका लागि १ जना गरी दुई पदका लागि २ जना कर्मचारी माग गरेको हो ।

कम्पनीले आफ्नो केन्द्रिय कार्यालयको लागि कर्मचारी माग गरेको जनाएको छ । उक्त पदहरुमा आवेदन दिनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट पढेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले आवश्यक कागजात संकलन गरी इन्स्योरेन्सको इमेल मार्फत सुचना प्रकाशति भएको मितिले १ महिनाभित्र अर्थात जेठ १९ गतेभित्र आवेदन दिन सक्नेछन् ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS