IME Life New

स्वाभिमान लघुवित्तले माग्यो ५ पदका लागि कर्मचारी, भोलिसम्म आवेदन दिन सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले वरिष्ठ सहायकका लागि २ जना र कनिष्ठ सहायकका लागि ३ जना गरी ५ जना कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले भोलि जेठ १९ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS