IME Life New

ज्योति विकास बैंकले माग्यो धेरै संख्यामा कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले कार्ड एण्ड डिजिटल बैकिङ्गमा अफिसर लेभल देखि म्यानेजरियल लेभलका केही, मिस युनिटका लागि जुनियर अफिसरमा केही, नेटवर्क एण्ड सिस्टम एडमिनिस्ट्रेटरका लागि जुनियर अफिसर र इन्फरमेशन सेक्युरिटी एनलायस्टमा असिस्टेन्ट टु सुपरभाइजरका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले जेठ २५ गतेसम्म दरखास्त दिन सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

19%
sad

दु :खी

44%
amazed

अचम्मित

0%
excited

उत्साहित

13%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS