IME Life New

एलआइसी नेपालले माग्यो कर्मचारी, दरखास्त दिन एक हप्ता बाँकी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल ९एलआइसी० लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले चिफ अपरेटिङ अफिसरका लागि कर्मचारी माग गरेको हो । उक्त पदका लागि कम्पनीले बिजनेश तथा फाइनान्समा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । साथै जीवन बीमा क्षेत्रमा १५ वर्षको अनुभव भएको हुनुपर्ने कम्पनीले बताएको छ । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले आवश्यक काजगात संकलन गरी जेठ १७ गतेसम्म दरखास्त दिन सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%
happy

खुसी

20%
sad

दु :खी

40%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS