काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैकले म्यानेजमेन्ट ट्रेनि पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो ।
उक्त पदमा आवेदन दिनको लागि उम्मेदवारले प्रशासनिक, बैंकिङ्ग तथा बीमा, फाइनान्स, व्यवस्थापन संकायमा कम्तिमा ६० प्रतिशत माथि नतिजा प्राप्त गरी स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने छ । ईच्छुक तथा योग्यता पुगेकाले जेठ २२ गते बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।