IME Life New

प्रोग्रेशिभ फाइनान्समा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले वित्ती, लेखा र ट्रेजरी विभागमा म्यानेजर पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीका अनुसार सो पदमा आवेदन दिनको लागि मान्यताप्राप्त शैक्षिक संस्थाबाट सिए लगायत अन्य सम्बन्धित विषयमा अध्ययन पुरा गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले जेठ १९ गतेभित्र आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS