काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीका दुई संचालकले आफ्नो पदबाट राजिनामा दिएका छन् । कम्पनीका संचालक शैलेन्द्र गुरागाई र भुषण गुरागाईले पदबाट दिउको राजिनामा कम्पनीको जेठ ३ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ ।
1684298019106सगरमाथा जलविद्युतका दुई संचालकको राजिनामा स्वीकृत












