काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले चिफ अपरेटिङ अफिसरका लागि कर्मचारी माग गरेको हो । उक्त पदका लागि कम्पनीले बिजनेश तथा फाइनान्समा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । साथै जीवन बीमा क्षेत्रमा १५ वर्षको अनुभव भएको हुनुपर्ने कम्पनीले बताएको छ । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले आवश्यक काजगात संकलन गरी जेठ १७ गतेसम्म दरखास्त दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
50%
खुसी
0%
दु :खी
50%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।