IME Life New

मेट लाईफ इन्स्योरेन्सको बीमा शुल्क आर्जनमा १८ प्रतिशतको वृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

मेट लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्म ३ अर्ब ६ करोड करोड कुल बीमा शुल्क आर्जन गर्न सफल  भएको छ ।  कम्पनीले गत आर्थिक वर्षको तेश्रो त्रैमास सम्म २ अर्ब ५९ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । कुल बीमा शुल्क आर्जन १८प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै कम्पनीको खुद बीमा शुल्क आर्जन रकम  १७  प्रतिशतले वृद्धि हुँदै २ अर्ब ९६ करोड पुगेको छ ।

Esewa
Crest

चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्म कम्पनीले २० करोड ४६ लाख खुद नाफा गरेको छ ।  खुद नाफामा ८  प्रतिशतको वृद्धि देखिएको छ । त्यस्तै बीमालेख संख्यामा पनि ४९ प्रतिशतको वृद्धि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS