IME Life New

सानिमा क्यापिटलले माग्यो धेरै पदका लागि कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा क्यापिटलले विभिन्न ४ पदका लागि कर्मचारी माग गरेको छ । क्यापिटलले इन्भेष्टमेन्ट बैंकिङमा जुनिएर अफिसर र अफिसरका लागि केही, जुनियर असिस्टेन्ट र सिनियर असिस्टेन्टका लागि केही, मर्चेन्ट बैंकिङमा जुनियर असिस्टेन्ट र सिनियर असिस्टेन्टमा केही, र ट्रनी असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

उक्त पदहरुमा आवेदन दिनको लागि न्युनतम स्नात्तक तह उत्तिर्ण गरेको हुुनुपर्ने जनाएको छ । अनुभवी, दक्षताप्राप्त र नेतृत्व गर्न सक्ने क्षमता भएका उम्मेदवारलाई प्राथमिकता दिइने क्यापिटलले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले जेठ ३ गतेभित्र आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS