IME Life

सिद्धार्थ इन्स्योरेन्समा रोजगारीको अवसर

SPIL
NIC ASIA

सिद्धार्थ इन्स्योरेन्सले विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको छ । इन्स्योरेन्सले असिस्टेन्ट अकाउन्टेन्टका लागि २ जना कर्मचारीको माग गरेको छ ।

कम्पनीले न्युरोड र ग्वार्को शाखा कार्यलयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नागरिकले मे ३० भित्र आवेदन दिईसक्नुपर्ने छ ।

Prabhu
Crest

हालसम्म इन्स्योरेन्सले ७२ वटा शाखा कार्यलयहरु मार्फत बीमितहरुलाई बीमा सम्बन्धी सम्पुर्ण सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS