Connect IPS
IME Life

नागरिक लगानी कोषले खुला तथा आन्तरिक प्रतियोगिताबाट पदपुर्ति गर्ने, दरखास्त आब्हान

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नागरिक लगानी कोषले खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट पदपुर्ति गर्ने भएको छ । जसका लागि कोषले आन्तरिक तथा खुला प्रतियोगिता मार्फतमा रिक्त रहेका पदको पदपुर्ति गर्न लागेको हो । कोषले आन्तरिकबाट व्यवस्थापक दशौंका लागि २ जना, उप व्यवस्थापकका लागि १ जना, अधिकृतका लागि १ जना, सहायक अधिकृतका लागि ४ जना, सहायक कम्प्युटरका लागि १ जना र वरिष्ठ सहायकका लागि १ जना गरी कुल १० जना पदपुर्ति गर्ने जनाएको छ ।

त्यसैगरी कोषले खुला प्रतियोगिताबाट सहायक अधिकृतका लागि ७ जना, वरिष्ठ सहायका लागि १ जना, सहायकका लागि ४ जना र सहायक क्म्प्युटर अपरेटरका लागि ३ जना गरी कुल १५ जना माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले ३० दिनभित्र र दोब्बर दस्तुर तिरी थप सात दिनभित्र आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS