IME Life New

फेडेरल रिइन्स्योरेन्स ब्रोकर्सले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडले कर्मचारी माग गरेको छ । ब्रोकर्सले प्रमुख कार्यकारी अधिकृतका लागि १ जना र प्रबन्धकका लागि १ जना माग गरेको छ । सिइओका लागि व्यवस्थापन, अर्थशास्त्री विषयमा स्नातकोत्तर तह वा मान्यता प्राप्त चार्टर्ड एकाउन्टेन्सी संस्थाबाट सिए वा एसीसीए उत्र्तिण गरी कम्तिमा ४ वर्ष बीमा क्षेत्रमा काम गरेको हुनुपर्ने जनाएको छ भने प्रबन्धक तहका लागि पनि व्यवस्थापन, अर्थशास्त्री विषयमा स्नातकोत्तर तह वा मान्यता प्राप्त चार्टर्ड एकाउन्टेन्सी संस्थाबाट सिए वा एसीसीए उत्र्तिण गरी कम्तिमा ३ वर्ष बीमा क्षेत्रमा काम गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS