Connect IPS
IME Life

नेपाली सेनामा जागिरको अवसर, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाली सेनाले रिक्त रहेको विभिन्न पदका लागि आवेदन खुला गरेको छ । देशभरका विभिन्न स्थानमा रिक्त रहेका ४ हजार ५ सय पदका लागि सेनाले आवेदन खुल्ला गरेको हो ।

सेनाले एक सूचना जारी गर्दै आवेदन खुल्ला गरेको छ । उक्त सूचना अनुसार खुलातर्फ २ हजार ३५१ जना, सैन्य परिवारबाट २२५ जना, ३९० महिला, ६१७ जना आदिवासी जनजाति, ५४० मधेसी २८७ दलित र पिछडिएको क्षेत्रबाट ९० जनाको माग गरेको हो ।

Prabhu
Crest

२०८० बैशाख ८ गतेबाट आवेदन खुल्ला भएकोमा २०८० जेठ ७ गते बन्द हुनेछ । तर दोब्बर दस्तुर तिरेर जेठ १४ गतेसम्म आवेदन दिन सकिने छ ।

दरखास्त फाराम बुझाउँदा १५० रुपैयाँको दस्तुर तथा सोहि विज्ञापनमा एकभन्दा बढी समुहमा दरखास्त दिएमा प्रत्येक समुहको लागि २० प्रतिशतका दरले थप दस्तुर लाग्ने सूचनामा उल्लेख छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS