काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्डिङ र डिजिटल मार्केटिङका लागि कर्मचारी माग गरेको हो । ईच्छुक आवेकले कम्पनीको वेवसाईटमा रहेको भ्याकेन्सीको साईटमा गएर सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
25%
खुसी
13%
दु :खी
63%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।