Connect IPS
IME Life

आरम्भ चौतारी लघुवित्तले माग्यो ७ पदका लागि धेरै संख्यामा कर्मचारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले धेरै पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले सहायक महाप्रबन्धकका लागि १ जना, बरिष्ठ प्रबन्धक, प्रबन्धकमा केही, नायब प्रबन्धक, सहायक प्रबन्धकमा प्रदेश प्रमुख विभागीय प्रमुखका लागि केही, वरिष्ठ अभिकृत, अधिकृत, कनिष्ठ अधिकृतका लागि केही, सुपरभाइजर, वरिष्ठ सहायकका लागि केही, सहायक फिल्ड कर्मचारीमा केही र सवारी चालकका लागि १ जना कर्मचारीमा ग गरेको छ ।

कम्पनीले आफ्नो भइरहेको विभिन्न शाखा तथा प्रदेश कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छ्क तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS