Connect IPS
IME Life

युनिक नेपाल लघुवित्तमा रोजगारीको अवसर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । संस्थाले करारमा एकजना नायब कार्यकारी अधिकृतका लागि माग गरेको हो । उक्त पदका लागि संस्थाले मान्यता शिक्षण संस्थाबाट व्यवस्थापन संकायमा स्नाकोत्तर तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका इच्छुक व्यक्तिले वैशाख ६ गतेसम्म केन्द्रीय कार्यालयमा वा इमेल मार्फत दरखास्त दिन सकिनेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS