IME Life
GBIME

नेको इन्स्योरेन्समा रोजगारीको अवसर, आवेदन दिन ५ दिन बाँकि

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एसिस्टेन्ट, जुनियर एसिस्टेन्ट पदका लागि ३ जना कर्मचारी माग गरेको हो । कम्पनीले कर्णाली प्रदेशका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । उक्त पदमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट प्लस टु तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले कम्पनीको इमेल मार्फत सुचना प्रकाशित भएको मितिले १५ दिन अर्थात चैत ३० गतेसम्म आवेदन दिन सक्नेछन् ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%

खुसी

0%

दु :खी

20%

अचम्मित

20%

उत्साहित

20%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS