काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एसोसियटस् डिरेक्टर, डिरेक्टेड लेण्डिङ का लागि कर्मचारी माग गरेको हो । बैंकले काठमाडौं उपत्यकाभित्रका आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले बैंकको इमेलमार्फत दरखास्त दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
100%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।