IME Life New

नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी, कहिलेसम्म दिन पाइन्छ दरखास्त ? सुचना सहित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी माग गरेको छ । राष्ट्र बैंकले बैंकमा रिक्त रहेको तथ्यांकशास्त्री (अधिकृत तृतीय सरह) २ जना करारमा कर्मचारी माग गरेको हो । मान्यता प्राप्त शिक्षण संस्थाबाट तथ्याङकशास्त्र विषयमा स्नाकोत्तर गरेको योग्यता हुनुपर्ने बैंकले जनाएको छ । सम्बन्धीत विषयमा कम्तीमा दुई वर्षको अनुभव हुनुपर्ने,उमेर भने ४५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले चैत १५ गतेदेखि चैत २९ गतेसम्म आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

45%
happy

खुसी

18%
sad

दु :खी

18%
amazed

अचम्मित

18%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS