IME Life New

ग्लोबल आइएमई लघुवित्तले माग्यो धेरै संख्यामा कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले अनुगमन अधिकृत आन्तरिक लेखापरीक्षक, शाखा प्रमुख, सहायक कनिष्ठ व्यवस्थापन प्रशिक्षार्थी पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

उक्त पदहरुका लागि संस्थाले प्लस टु उत्तीर्णदेखि स्नातक तह उत्तीर्णसम्मको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS